तिमी…!! (गजल)

तिमी तिमी तिमी तिमी मात्र मेरी हौ

लालमोहन रसभ्री बर्फी अनी जेरी हौ


आकाश को जुन तिमी संगीत को धुन तिमी

न मेटिने त्रिस्णा तिमी प्यास फेरी फेरी हौ


तिम्रो रुप देख्दा लाग्छ गोदाबरी फुल तिमी

टोलाउने रोग लाग्यो लाग्छ सधैं हेरी रऊ


मेरो मन छोरी लग्यौ खोज्न अब कत जाउ

ढुक्ढुकी यो बोल्छ फेरितिमी मात्र मेरी हौ

Comments

Popular posts from this blog

ढक : एक मुचुल्का ।

संघीय लोकतान्त्रिक खुदिमु गणतन्त्र नेपाल