Posts

Showing posts from October, 2018

हन्मान र मान्छे

एकादेशमा एउटो जंगल थियो रे । जंगलमा ऋषिको आश्रम थियो रे । ऋषिजी त्यही आश्रममा बस्नुहुन्थ्यो रे । र, आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्नुहुन्थ्यो रे । एकदिनको कुरा हो । ऋषिजी ...

खग्रास ओलीअर

कसैकसैको प्रतिभा त अलौकिकै हुन्च । त्यस्ता प्रतिभाले त कस्सम — दुनियाँ चकित खान्छ । यस्तै दुनियाँ चकित ख्वाउने प्रतिभा हुन् — सर्वेन्द्र खनाल । उनको अदभूत ओलिइङ् क्षमताले संसार मात्रै होइन खुद ओलीजी नै चकित हुनु भएको छ । 'जस्तै कुरालाई नि उट्पट्याङ लयमा ढालेर हाँसो उठ्दो बनाउनु — ठट्टा गर्नु । सिरियस कुरालाई नि उखान टुक्का हालेर — खित्खितनिय बनाउन सक्ने खुबीलाई ओलिइङ भनिन्छ ।' — (समृद्धि डिक्स्नेरी पृ. २९७)