डेटिङ

एउटा रमणिय पार्क



जहाँ तिम्रो डेटिङ

न् कि मेरो साथ


मेरो डेटिङ

न कि तिम्रो साथ


एक्कासी भेटिनु

सबै आदर्श मेटिनु


अनी तर्सिनु

पर पुगेर एक पटक फर्कनु


अनी सधैंको लागि तर्कनु ...

Comments

Popular posts from this blog

संघीय लोकतान्त्रिक खुदिमु गणतन्त्र नेपाल

अस्विकार